काभ्रेको आलुको ब्राण्डिङ र प्याकेजिङ सुरु: स्थानीय उत्पादनलाई प्राथमिकता

काभ्रेको आलुको ब्राण्डिङ र प्याकेजिङ सुरु: स्थानीय उत्पादनलाई प्राथमिकता

काभ्रेको पनौती नगरपालिका–३ कुशादेवीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा आलुको ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’ सुरु गरिएको छ। काभ्रेको आलु सुपर जोनका रूपमा चिनाउँदै गुणस्तरीय आलुको प्रचारप्रसार गरिएको छ।

Read More