न्युरोडलाई सवारी निषेधित क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयको प्रदर्शन

न्युरोडलाई सवारी निषेधित क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयको प्रदर्शन

काठमाडौँ महानगरले न्युरोड क्षेत्रलाई सवारी निषेधित जोन बनाउन लागेको खबर त सुन्नु भएको होला? महानगरको उक्त योजनाको विरोधमा बुधवार स्थानीय तथा व्यापारीहरूले विरोधमा प्रदर्शन गरेका हुन् । न्युरोडलाई सवारी निषेधित क्षेत्र बनाउन लागिएको भन्दै स्थानीय र व्यापारीहरूले मिलेर प्रदर्शन गरेका हुन ।

Read More