क्लाउडफेयर मर्मतले विश्वभर ७५ लाख वेबसाइट अवरुद्ध
क्लाउडफेयरको मर्मतका कारण एक्सदेखि च्याटजिपीटीसम्म ७५ लाखभन्दा बढी वेबसाइट विश्वभर अवरुद्ध भए। सेवाहरू चलाउन नसकिँदा प्रयोगकर्ताले व्यापक समस्या भोगेका छन्।