अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

अस्ट्रेलियाले डिसेम्बरदेखि १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउँदैछ। यो नियम छल्न ‘एम्पायर फेमिली’ नामक प्रसिद्ध अस्ट्रेलियाली परिवार बेलायत सर्ने तयारीमा छ। सरकारले नियम तोड्नेलाई ५ करोड अस्ट्रेलियाली डलर जरिवाना गर्ने चेतावनी दिएको छ।

Read More
इङल्याण्डले ओमानलाई हराउँदै सुपर आठको सम्भावना कायमै राख्यो

इङल्याण्डले ओमानलाई हराउँदै सुपर आठको सम्भावना कायमै राख्यो

जारी टी-२० विश्वकपमा इङल्याण्डले ओमानमाथि ८ विकेटले शानदार जित हासिल गर्दै आफ्नो सुपर आठमा पुग्ने सम्भावना कायम राखेको छ। ओमानले दिएको ४८ रनको सानो लक्ष्यलाई इङल्याण्डले ३.१ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो। इङल्याण्डका बलर आदील रशिद, जोफ्रा आर्चर, र मार्क वूडको उत्कृष्ट प्रदर्शनले ओमानलाई ४७ रनमै अलआउट गर्‍यो। यस जितसँगै इङल्याण्डले ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा रहेको छ र सुपर आठमा पुग्न आगामी खेलमा नामिबियालाई पराजित गर्नुपर्नेछ।

Read More