अर्थ बजारमा सप्लाई डिमाण्ड र पूँजीगत खर्च घटेको छ : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय व्यापार सबै घटेको बताएका छन् । बुधबार (आज) नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलको भेटर्वातामा उनले सबै पूँजीगत खर्च घटेको बताएका हुन् । मन्त्री पौडेलले अर्थ बजारमा सप्लाई डिमाण्ड र अन्य धेरै वस्तुको आयात निर्यात घटेको बताए ।


