व्यक्ति हत्या गरी फरार अभियुक्त १५ वर्षपछि पक्राउ

व्यक्ति हत्या गरी फरार अभियुक्त १५ वर्षपछि पक्राउ

२० मंसिर, काठमाडौं। व्यक्ति हत्यामा दोषी ठहर भई फरार अभियुक्त  १५वर्षपछि पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दोलखाको वैतेश्वर गाउँपालिका–१ कि ४७ वर्षीया कमला गोले तामाङ छिन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए । २० असोज २०६७ मा उनको घरमा काम…

Read More
सहकारी ठगी प्रकरणमा प्रहरी निरीक्षक निलम्बित

सहकारी ठगी प्रकरणमा प्रहरी निरीक्षक निलम्बित

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका निरीक्षक धर्मेन्द्र अकौलिया निलम्बनमा परेका छन्। पुराना घटनामा फरार सूचीमा रहेका अकौलियालाई प्रहरी वृत्त स्वयम्भूले फेला पारेपछि ४ मंसिरमा जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो। अदालतले उनलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गरे पनि, हालसम्म उनी प्रहरी सेवाबाट निलम्बनमा छन्। सहकारीको थोरै विगो दाबीका कारण आरोपीहरूसँग मिलापत्र भएको बताइएको छ।

Read More