सीमा विवाद चर्किंदै, थाइल्याण्ड–कम्बोडिया युद्धविराम आह्वानपछि पनि गोलीबारी जारी

सीमा विवाद चर्किंदै, थाइल्याण्ड–कम्बोडिया युद्धविराम आह्वान

थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवादको कारण चर्किएको तनाव तेस्रो दिनमा प्रवेश गर्दा पनि युद्धविरामको आह्वानले असर नगरेको देखिएको छ। लगातारको गोलीबारी, झडप र विस्थापनका कारण मानवीय संकट गहिरिँदै गएको छ।

Read More