पनौती नगरपालिकामा तीन क्रसर उद्योग बन्द

पनौती नगरपालिकामा तीन क्रसर उद्योग बन्द

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा मापदण्डविपरीत सञ्चालन भएका तीन खानी तथा क्रसर उद्योग बन्द गरिएका छन्। बिनाअनुमति सञ्चालन भइरहेका यस्ता उद्योगहरूले बाढीपहिरो, भू-स्खलन, र पर्यावरणीय जोखिम निम्त्याएको भन्दै अनुगमन समितिले कारबाही अघि बढाएको हो।

Read More
डेल्धुराको खाद्य गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव, अनुगमन प्रभावित

डेल्धुराको खाद्य गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव, अनुगमन प्रभावित

डडेल्धुराको अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभावका कारण नियमित कार्य प्रभावित भएको छ। दुई जिल्ला समेट्ने कार्यालयमा केवल एक प्राविधिक सहायकले सबै जिम्मेवारी सम्हाल्नुपरेको छ।

Read More
रसुवा भन्सार कार्यालयमा तस्करीको सेटिङ: कर्मचारी र व्यापारीको मिलेमतो

रसुवा भन्सार कार्यालयमा तस्करीको सेटिङ: कर्मचारी र व्यापारीको मिलेमतो

रसुवा भन्सार कार्यालयमा भन्सार छली र तस्करीको घटना कर्मचारी र व्यापारीको मिलेमतोमा भइरहने गरेको छ। भन्सार विभागले अनुगमन कडाइ गर्दा पनि राजनीतिक दबाब र सेटिङले गर्दा कारबाहीमा अवरोध पुगिरहेको छ।

Read More