बूढानीलकण्ठमा अनलाइन जुवा खेलाउँदै २३ भारतीय नागरिक पक्राउ

बूढानीलकण्ठमा अनलाइन जुवा खेलाउँदै २३ भारतीय नागरिक पक्राउ

बूढानीलकण्ठ–३ मा अनलाइन जुवा खेलाइरहेको अवस्थामा २३ भारतीय नागरिक पक्राउ, ८८ मोबाइल, १० ल्यापटप, र नगद बरामद। प्रहरीले अनुसन्धान अघि बढाउँदै।

Read More
जुवा खेलाएको आरोपमा ६ जना पक्राउ ,२ महिनामै २४ करोडको अनलाइन जुवा

जुवा खेलाएको आरोपमा ६ जना पक्राउ ,२ महिनामै २४ करोडको अनलाइन जुवा

काठमाडौंमा २४ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन्। प्रहरीले रुपन्देही र काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूले वुल्फ ७७७ अनलाइन क्यासिनोमार्फत अनलाइन जुवा खेलाएका थिए। उनीहरूमाथि मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अन्तर्गतको जुवा तथा सट्टे बाजी खेल्न नहुने कसूरमा अनुसन्धान अघि बढाइएको छ।

Read More
अनलाइन जुवा खेलाउने युवक पक्राउ

अनलाइन जुवा खेलाउने युवक पक्राउ

प्रहरीले अनलाइन जुवा र क्रिप्टोकरेन्सीमार्फत अवैध कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। ती व्यक्तिले डेढ अर्ब नजिक रकम ट्रान्सफर गरेको अनुसन्धानबाट खुलेको छ।

Read More