मनसुन सक्रिय : पश्चिम नेपालका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको चेतावनी

देशभर मौसम बदली, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

देशभर हाल पश्चिम वायु, स्थानीय वायु र कोशी प्रदेशमा सक्रिय मनसुनी वायुको प्रभावका कारण मौसम बदली भइरहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Read More
देशभरि मौसम बदली, उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

देशभरि मौसम बदली, उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

देशभर अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ, जसका कारण पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने बाँकी भू-भागमा मौसम प्रायः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Read More
देशभर मनसुनी वायुको प्रभाव रहने पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव रहने पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव रहने हुनाले आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरूमा तथा बाँकी प्रदेशका  एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

Read More
काठमाडौंमा बिहिवार साँझ हावाहुरी र वर्षा

पहाडी भूभागमा आंशिक बदली, मधेशमा राति पानी पर्ने

नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव र भारतको न्यूनचापीय क्षेत्रको कारण मौसममा परिवर्तन देखिएको छ। कोशी प्रदेशलगायत पहाडी भू-भागमा मेघगर्जन, चट्याङ र हल्का वर्षा भइरहेको छ। आज राति कोशी, मधेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

Read More

वायु प्रभाव रहेको जनाउँदै , जल तथा मौसम विज्ञान विभागले तराई भेग बाहेक सबैमा मौसम बद्ल हुने

वायु प्रभाव रहेको जनाउँदै , जल तथा मौसम विज्ञान विभागले तराई भेग बाहेक सबैमा मौसम बद्ल हुने

Read More