तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटनामा ५० वर्षीय पुरुषको मृत्यु

झापाको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा भएको मोटरसाइकल दुर्घटनामा ५० वर्षीय हरिप्रसाद सिटौलाको मृत्यु भएको छ। अनियन्त्रित भई डाइभर्सनमा ठोक्किएपछि गम्भीर घाइते भएका सिटौलालाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

0Shares
Read More
सर्लाहीको चुरे पहाडमा बस दुर्घटना: मानवीय क्षति नभएको पुष्टि

सर्लाहीको चुरे पहाडमा बस दुर्घटना: मानवीय क्षति नभएको पुष्टि

सर्लाही र सिन्धुलीको सिमाना चुरे पहाडमा बस दुर्घटना हुँदा कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ। विपरीत दिशाबाट आएको बसलाई साइड दिने क्रममा गाडी चिप्लिएर खोल्सामा पुगेको थियो।

0Shares
Read More
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आगलागी र डढेलो मा परी २२ जनाको मृत्यु 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आगलागी र डढेलो मा परी २२ जनाको मृत्यु 

नेपालमा आगलागी र डढेलोका घटनाहरूले ठूलो मानवीय र आर्थिक क्षति पुर्‍याएका छन्। गृह मन्त्रालयका अनुसार आगलागीका कारण २२ जनाको मृत्यु र १,६५६ घरपरिवार प्रभावित भएका छन्। यसका साथै, डढेलोबाट ५६ जनाको मृत्यु र १७९ जना घाइते भएका छन्। यस समस्यालाई समाधान गर्न सरकार जनचेतना कार्यक्रम सञ्चालन गर्दै आगलागी नियन्त्रणका लागि सुरक्षा र प्रशासनलाई तालिम दिन सक्रिय भएको छ।

0Shares
Read More
‘पुर्णिमालाइ हटाएर’ गीतको सफलता : दिपा कटुवाल बनिन Best Debut Female Model-Nepal

‘पुर्णिमालाइ हटाएर’ गीतको सफलता : दिपा कटुवाल बनिन Best Debut Female Model-Nepal

पुर्णिमालाइ हटाएर गीतले अन्तर्राष्ट्रिय स्तरमा सफलता हात पार्दै, भारतको मुम्बईमा आयोजित Dadasaheb International Motivational Award-2025 मा दिपा कटुवाललाई Best Debut Female Model-Nepal अवार्ड दिलाएको छ। दिलिप लामाको स्वर, हेमराज काफ्लेको शब्द, र मनोज राज शिवाकोटिको संगीतले सजिएको यो म्युजिक भिडियोले प्रेम र बिछोडको कथालाई जीवन्त बनाएको छ।

0Shares
Read More
तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

0Shares
Read More
देशभर पाँच महिनामा १,११६ आगलागी, १६ जनाको मृत्यु, ५० करोड क्षति

देशभर पाँच महिनामा १,११६ आगलागी, १६ जनाको मृत्यु, ५० करोड क्षति

नेपालमा पाँच महिनाभित्र १,११६ आगलागीका घटना भएका छन्, जसमा १६ जनाले ज्यान गुमाएका छन्। प्रहरीका अनुसार आगलागीबाट १९० घर, १३० गोठ, १ सरकारी कार्यालय र ४५५ पशुचौपायामा क्षति पुगेको छ। यसबाट करिब ५० करोड रुपैयाँको आर्थिक नोक्सानी भएको छ।

0Shares
Read More
बर्दियामा बाघको आक्रमण, गोठालो गएकी महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमण,गोठालो गएकी महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणमा परी गोठालो गएकी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका-६ स्थित बकुवा सामुदायिक वनमा घटना भएको हो।

0Shares
Read More

रोल्पामा पिकअप दुर्घटना: एकजनाको मृत्यु

रोल्पाबाट दाङ जाँदै गरेको सुन्तला बोकेको पिकअप दुर्घटनामा चालकको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्। दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुमान छ।

0Shares
Read More
गीता ढुंगानाको अभिनय रहेको " लोभ्याउने जोवन " गीतको म्युजिक भिडियो सार्वजनिक

गीता ढुंगानाको अभिनय रहेको ” लोभ्याउने जोवन ” गीतको म्युजिक भिडियो सार्वजनिक

गीता ढुंगानाको अभिनय रहेको ” लोभ्याउने जोवन ” गीतको म्युजिक भिडियो सार्वजनिक

0Shares
Read More
जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

0Shares
Read More