राजगढ गाउँपालिका–५ का वडाध्यक्ष शाहको निधन

सप्तरी : सप्तरीको राजगढ गाउँपालिका–५ का वडाध्यक्ष देवेन्द्र शाहको ७० वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताइन् । जनता समाजवादी पार्टीबाट निर्वाचित उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनका दुई छोरा र तीन छोरी छन्…

0Shares
Read More

अस्ट्रेलियाको तीज कार्यक्रम : शिवाकोटीसँगै गाउँदै, नाच्दै रमाए नेपाली

काठमाडौं । नेपालबाट तीजको कार्यक्रमका लागि अस्ट्रेलिया पुगेका संगीतकार तथा गायक राजनराज शिवाकोटीले सेन्ट्रलकोस्ट र न्यूक्यासलमा आफ्नो प्रस्तुति राखेका छन् उनले आफ्ना बहुचर्चित सुर्केथैली खै, पूर्व-पस्चिम रेल, चेप्टे चेप्टे पेरुङ्गो कुटुमाकुटु, गोजीमा दाम छैन लगायत दर्जनौं गीत मार्फत दर्शकलाई मनोरञ्जन गराए । सेन्ट्रल कोस्टमा यो पटकको तीज फरक शैलीमा मनाइएको नेपाली कम्युनिटिका अध्यक्ष सन्तोश शर्माले…

0Shares
Read More

राज्य व्यवस्था समितिको सभापति चयन गर्न सभामुखको ताकेता

४ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि ताकेता गरेका छन् । प्रतिनिधिसभा बैठक बस्नुअघि संसद् भवन परिसरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले राज्य व्यवस्था समितिको सभापति चयनबारे चासो राखेका हुन् । कुनै पनि संसदीय दलको सभापति पद रिक्त भएको १५ दिनभित्र पदपूर्ती गर्नुपर्ने…

0Shares
Read More

पत्रकारलाई घुस दिनखोज्ने कम्पनी रजिष्ट्रार जोगाउने खेल, सरुवा उपहार

News Summary Generated by OK AI. Editorially reviewed. तत्कालीन कम्पनी रजिस्ट्रार ईश्वरकुमार गिरीले अनलाइनखबरका पत्रकारलाई घुस दिने प्रयास गरेको विषयमा विभागीय कारबाही प्रक्रिया चलिरहेको छ। सरकारले विभागीय कारबाहीमा रहेका गिरी र छानबिन समितिका संयोजक पराजुलीलाई मन्त्रालयबाट अन्यत्र सरुवा गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रार कार्यालयका ती तीन अधिकारीहरूको विषयमा अनुसन्धान गरिरहेको छ। ४…

0Shares
Read More

सुदूरपश्चिममा एमाले संस्थापन बलियो, विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले २ भदौमा बसेको ८औं पूर्ण बैठकमा विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित गरेको छ। बैठकमा ७ वटा समूह बनाएर विधान संशोधनबारे छलफल गरी प्राप्त सुझावलाई केन्द्रीय कमिटीमा पठाउने निर्णय गरिएको छ। प्रदेश कमिटीले कार्तिक २१ गते प्रदेश प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय पनि…

0Shares
Read More

काभ्रेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

४ भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका-६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार बिहान सिरहाबाट पाँचखाल आउँदै गरेको ना७ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौंबाट काभ्रेको कोशीपारितर्फ जाँदै गरेको बा९३प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका-८ घर भएका अन्दाजी ३५…

0Shares
Read More

कसरी भइरहेको छ भिजिट भिसामा जाने श्रमिकहरूको शोषण ?

एजेन्ट र संगठित समुहले रोजगारीका लागि समेत भिजिट भिसामा लैजाँदा त्यसरी लगिएका हजारौँ श्रमिकहरू आप्रवासन चक्रमा गम्भीर र अतिरिक्त जोखिममा पर्ने गरेका छन् । वैदेशिक रोजगारीमा जानेहरूलाई नेपाल सरकारबाट श्रम स्वीकृति लिई ‘रोजगारी भिसा’ मा (औपचारिक तवरले) मात्र लैजानु पर्नेमा उनीहरूले रोजगारी इत्तरको उद्देश्यले गन्तव्य देशले जारी गर्ने भिजिट भिसाको उपयोग गरेर (अनौपचारिक तवरले) पनि…

0Shares
Read More

२०८२ साल भदौ ०४ गते बुधबारको राशिफल

२०८२ साल भदौ ०४ गते बुधबारको राशिफल : मेष– अधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्‍याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। मिहिनेतले विशेष उपलब्धि हासिल हुनुका साथै मानसम्मानसमेत प्राप्त हुने समय छ। सहयोगीहरू जुट्नाले उत्साह जाग्‍नेछ। वृष- स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ। आश…

0Shares
Read More

भारत-चीन सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बन्ने, अरू के भए सहमति ?

News Summary Generated by OK AI. Editorially reviewed. भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन्। चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले भारतलाई मल र दुर्लभ खनिज पदार्थ उपलब्ध गराउन तयार भएको बताए। वाङ यीले भारतसँग सीमा विवाद संवाद मार्फत समाधान गर्नुपर्ने र द्विपक्षीय सम्बन्ध सुधार भइरहेको उल्लेख गरे। ४ भदौ,…

0Shares
Read More

जन्मदर्ता नभएका विद्यार्थीलाई पनि एसईई फाराम भर्न दिनुपर्ने माग

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रियसभा सदस्य मदनकुमारी साहले जन्मदर्ता नभएका करिब २५ हजार विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। सांसद साहले जन्मदर्ता नभएकै कारण शिक्षा आर्जन गर्ने मौलिक अधिकार हनन् हुनु राज्य अपराध भएको बताएकी छन्। उनी सभाको शून्य समयमा बोल्दै यस विषयमा सभालाई…

0Shares
Read More