१७ वर्षपछि सर्लाहीबाट कोही पनि भएनन् मन्त्री –
काठमाडौँ : २०६५ सालदेखि प्रत्येक मन्त्रीपरिषद्मा जिल्लाका सांसदले मन्त्री पाउँदै आएको सर्लाही यो पटक भने ‘मन्त्रीविहीन’ बन्न पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ गठन भएको सरकारमा सर्लाहीका कोही पनि सांसद मन्त्री नभएपछि १७ वर्षदेखि कुनै न कुनै मन्त्री पाइरहेको सर्लाही यो पटक भने ‘मन्त्रीविहीन’ बन्न पुगेको हो । चार वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा…


