प्रधानमन्त्री ओलीले संसद्बाट सार्वजनिक गरे एमाले/कांग्रेसको ७ बुँदे सहमति
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले नेपाली नेपाली कांग्रेससँग भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सहमति सार्वजनिक गरेका हुन् । जसमा पहिलो दुई वर्ष आफू र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा ०८४ सम्मको चुनावका लागि प्रधानमन्त्री बन्ने, राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्यक संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या…


