त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीनजना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीनजना प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शमसेर विक, गुल्मी सत्यवति गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् ।प्रहरीले उनीहरुलाई करिब ५२ ग्राम तौल बराबरको बाला २ थान, औठी १…


