अनुहारमा तुरून्तै चमक ल्याउन मेवाको प्रयोग
काठमाण्डौः कहिलेकाहीँ हामी कुनै कार्यक्रममा धेरै चाँडो पुग्नुपर्छ । हतारमा हामीसँग पार्लरमा गएर फेसियल वा क्लिन्ज गराउने समय हुँदैन । फेसियल नगरी कतै जान पनि मन लाग्दैन । यस्तो अवस्थामा महिलालाई के गर्ने थाहा हुँदैन । यदि तपाईं कहिले यस्तो अवस्थामा फस्नुभयो भने धेरै चिन्ता नगर्नुहोस् । हामीले तपाईंको लागि उत्तम घरेलु उपचार ल्याएका छौँ…


