सर्वोच्च अदालतले समलिङ्गी विवाह सम्बन्धी फैसला चैत ५ गते सुनाउने

सर्वोच्च अदालतले समलिङ्गी विवाह सम्बन्धी फैसला चैत ५ गते सुनाउने

सर्वोच्च अदालतले समलिङ्गी विवाह लाई कानुनी मान्यता दिने कि नदिने भन्ने विषयमा चैत ५ गते मङ्गलवार फैसला सुनाउने भएको छ।आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुनिलकुमार पोखरेलको संयुक्त इजलास मा सुनुवाइपछि फैसला मितिका लागि निसु तोकिएको हो।

0Shares
Read More
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलमा ५ रुपियाँ र डिजेल-मट्टितेलमा ४ रुपियाँ घटाएर नयाँ मूल्य लागू गरेको छ। इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यअनुसार स्थानीय बजारमा समायोजन गरिएको हो।

0Shares
Read More
कांग्रेस नेता केदारनरसिंह केसीद्वारा सरकारी जग्गा कब्जाको आरोप अस्वीकार

कांग्रेस नेता केदारनरसिंह केसीद्वारा सरकारी जग्गा कब्जाको आरोप अस्वीकार

नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले सरकारी जग्गा कब्जा गरेको आरोप प्रमाणित गर्न सांसदहरूलाई चुनौती दिएका छन्। पत्रकार सम्मेलनमा उनले आधार र प्रमाणबिना भ्रमपूर्ण प्रचार गरिएको भन्दै कानुनी कारबाहीको चेतावनी दिए।

0Shares
Read More
जनकपुरधाममा मधेस शहिद प्रतिष्ठानका सदस्य रामनरेश राय यादव मृत फेला

जनकपुरधाममा मधेस शहिद प्रतिष्ठानका सदस्य रामनरेश राय यादव मृत फेला

जनकपुरधामस्थित मधेस प्रदेश भवनभित्र मधेस शहिद प्रतिष्ठानका सदस्य रामनरेश राय यादव मृत फेला परेका छन्। उनको मृत्युको कारण खुल्न नसके पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares
Read More
संघीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ।

संघीय संसद्का दुई समितिको बैठक आज बस्दै

संघीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ।बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ, जसमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ। बैठक अर्थ समितिको बैठक कक्षमा हुनेछ।

0Shares
Read More
पूर्व-पश्चिम राजमार्गमा गाडी ठक्करबाट निलगाईको मृत्यु

पूर्व-पश्चिम राजमार्गमा गाडी ठक्करबाट निलगाईको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिका–९ मा आज बिहान गाडीको ठक्करबाट एउटा निलगाई मरेको छ।

डिभिजन वन कार्यालय नजिक नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२२ च. ३७४९ नम्बरको कारले निलगाईलाई ठक्कर दिँदा सो घटना भएको हो।

0Shares
Read More
भूमिहीनलाई छिट्टै लालपुर्जा दिने सरकारको तयारी : मन्त्री अधिकारी

भूमिहीनलाई छिट्टै लालपुर्जा दिने सरकारको तयारी : मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीन दलित, सुकुम्बासी, तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा छिट्टै वितरण गर्ने तयारी सरकारको रहेको बताएका छन्। कानुनी बाधा हटाउन आवश्यक परे अध्यादेश ल्याइने र भूमि समस्या समाधान आयोगलाई अन्तिम आयोग बनाउने सरकारको योजना रहेको उनले उल्लेख गरे।

0Shares
Read More
देशभरको मौसमी अवस्था: पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देशभरको मौसमी अवस्था:पहाडी क्षेत्रमा वर्षा र हिमपातको अनुमान

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। मौसम महाशाखाले यातायात तथा जनजीवनमा असर पर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

0Shares
Read More
नेपालमा डढेलोको जोखिम: कारण, प्रभाव र नियन्त्रणका उपाय

नेपालमा डढेलोको जोखिम: कारण, प्रभाव र नियन्त्रणका उपाय

नेपालमा प्रतिवर्ष तीन हजारभन्दा बढी डढेलोका घटना हुने गरेका छन्, जसले औसतमा छ हेक्टर वन क्षेत्रलाई प्रतिघटना प्रभावित बनाउँछ। ६५ प्रतिशत डढेलो अप्रिल महिनामा लाग्ने तथ्यांकले देखाउँछ कि यो समस्या मौसमी खडेरीसँग प्रत्यक्ष रूपमा जोडिएको छ।

0Shares
Read More