नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक त्रिशूलीको किनारमा खस्यो
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने सिमलतालबाट भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने सिमलतालबाट भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
सङ्घीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन आयोगसँग छलफल हुनेछ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले विवाहित छोरीले पनि समान अंश पाउने फैसला सुनाएको छ । विवाहित छोरीले के कस्तो अवस्थामा अंश पाउने र के कस्तो अवस्थामा पैतृक सम्पत्तिबाट अंश नपाउने भन्ने विवादमा सर्वोच्चले मंगलबार फैसला सुनाएको हो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेल/मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको हो ।
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। असार ३२ गतेदेखि पेट्रोलमा ५ रुपैयाँ र डिजेल-मट्टीतेलमा १ रुपैयाँले घटाइएको नयाँ दर लागू हुनेछ।
भोजपुरको अरुण गाउँपालिकामा भारत सरकारको ३ करोडभन्दा बढी सहयोगमा तीन तल्ले बहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माण सुरु। शिक्षा र संस्कृति प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास।
कृषिमन्त्री अधिकारी- ‘मलको चिन्ता छैन’, जनता र सांसद सोध्छन्– ‘अनि खोई त ?’
पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू राष्ट्रपतिका रूपमा रहेको समयमा भएका संसद विघटनका निर्णयहरू कुनै दबाबमा नभई संविधान र कानूनी प्रक्रियाअनुसार नै भएको स्पष्ट पारेकी छन् ।