जेनजी आन्दोलन : सर्लाहीका युवकको काठमाडौँमा मृत्यु

लालबन्दी । जेनजी आन्दोलनका क्रममा सर्लाहीका एक युवकको पनि मृत्यु भएको छ । २४ गते भएको आन्दोलन उग्र बनेपछि कालिमाटीमा उनको गोली लागेर मृत्यु भएको पुष्टि भएको हो । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय देव बहादुर सुवेदी रहेका छन् । उनको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको प्रहरीले…

0Shares
Read More
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। यो पहिलोपटक धारा–७६ नभई धारा–६१ अनुसार प्रधानमन्त्री नियुक्त भएको उदाहरण बनेको छ।

0Shares
Read More
मधेस प्रदेशमा एकैपटक १ हजार ८० कैदी फरार

मधेस प्रदेशमा एकैपटक १ हजार ८० कैदी फरार

मधेस प्रदेशका विभिन्न जेलबाट १ हजार ८० कैदी र बाल सुधारगृहका ६८ बालक फरार भएका छन्। प्रहरीका अनुसार फरारमध्ये अधिकांश लागुऔषध, हत्या र बलात्कारजस्ता जघन्य अपराधमा संलग्न थिए।

0Shares
Read More
सर्लाही कारागारमा आगजनी प्रयास, निषेधाज्ञा जारी

सर्लाही कारागारमा आगजनी प्रयास, निषेधाज्ञा जारी

सर्लाही कारागारमा कैदीबन्दीले तोडफोड र आगजनी गर्दै भाग्ने प्रयास गरेका छन्। सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अवस्था शान्त भएको छ। प्रशासनले सुरक्षाको कारण निषेधाज्ञा जारी गरेको छ।

0Shares
Read More
देशभर मनसुनको असर, पहिरो र बाढीको जोखिम बढ्यो

देशभर मनसुनको असर, पहिरो र बाढीको जोखिम बढ्यो

देशभर मनसुन सक्रिय रहँदा विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पहिरो, गेग्रान बहाव र नदीको सतह बढ्न सक्ने चेतावनी दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

0Shares
Read More
जेनजी आन्दोलनको बीच गौर कारागार रणभूमि, सयौँ कैदी फरार

जेनजी आन्दोलनको बीच गौर कारागार रणभूमि, सयौँ कैदी फरार

तहटको गौर कारागार मंगलबार राति रणभूमि बनेको छ। जेनजी आन्दोलनकै बीच सयौँ कैदी भाग्न सफल भएका छन् भने सुरक्षाकर्मीले केहीलाई नियन्त्रणमा लिएको छ। बाँकी फरार कैदीहरूको खोजी तीव्र भएको छ।

0Shares
Read More
महानिर्देशक आक्रमण प्रकरणमा उड्डयन प्राधिकरणका तीन पक्राउ

काठमाडौं र भक्तपुरमा लुटपाट, नेपाली सेनाले २१ जना पक्राउ

काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको आरोपमा नेपाली सेनाले २१ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये भाटभटेनी, होटल हायात, बौद्ध र राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न रहेको बताइएको छ।

0Shares
Read More

राष्ट्रहितका खातिर क्रियाशील रहन नेपाल प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै राष्ट्रहितका खातिर क्रियाशील रहन अनुरोध गरेको छ । मङ्गलबार राति प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्तिमार्फत सोमबार जेन–जीको आह्वानमा आयोजित शान्तिपूर्ण विरोधप्रदर्शनका क्रममा भएका दुःखद् घटनाबाट प्रहरी सङ्गठन मर्माहत भएको बताएको छ । “यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ,…

0Shares
Read More

देशभर कर्फ्यु आदेश जारी

काठमाडौँ । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी…

0Shares
Read More

वीरगञ्जमा पनि जेनजीको प्रदर्शन

वीरगञ्ज । जेनजी पुस्ताले सोमबार देशभर सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दै छन् । यसैबिच युवाहरूले मधेस प्रदेशको वीरगन्जमा पनि प्रदर्शन गरेका छन् । उनीहरूले भ्रष्टहरूलाई जबाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने प्रदर्शन गरेको बताएका छन् ।  

0Shares
Read More