गुल्मीकी चटपटे बेच्ने दिदी: १५ वर्षको अनुभव र सफलताको कथा

गुल्मीकी चटपटे बेच्ने दिदी: १५ वर्षको अनुभव र सफलताको कथा

गुल्मीकी चटपटे बेच्ने दिदी भनेर चिनिनी भारती घिमिरे दिदी नेपाली गाउँको उद्यमशीलताको प्रेरणादायक उदाहरण बन्नु भएको छ । उहाँ करिब १५ वर्षदेखि चटपटे बेच्दै आउनुभएको छ। हिउँदमा बदाम र गर्मीमा काँक्रा बेच्ने परम्परामा उहाँको व्यापार बढ्दै गएको हो।

0Shares
Read More
नेपालका विभिन्न जिल्लामा मुसलधारे वर्षा, बाढीको जोखिम बढ्यो

नेपालका विभिन्न जिल्लामा मुसलधारे वर्षा, बाढीको जोखिम

नेपालका विभिन्न जिल्लामा मुसलधारे वर्षा भइरहेको छ, जसले बाढीको जोखिम बढाएको छ। मौसम पूर्वानुमान महाशाखाले नदी किनारमा सतर्कता अपनाउन आग्रह गरेको छ।

0Shares
Read More
सर्लाहीमा ड्रागन फ्रुट खेतीले व्यवसायिक उन्नति गर्दै

सर्लाहीमा ड्रागन फ्रुट खेतीले व्यवसायिक उन्नति गर्दै

सर्लाहीमा ड्रागन फ्रुटको व्यवसायिक खेतीले तिव्र गति लिँदैछ। किसानहरूले यसबाट मनग्य आय आर्जन गर्न थालेका छन्, र यो फलको माग दिन प्रतिदिन बढिरहेको छ।

0Shares
Read More
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव

बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राख्नुभएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार, देश…

0Shares
Read More

सर्लाहीमा छिमेकीको पराल राख्ने घरमा युवकको शव फेला, हत्या भएको आशंका –

लालबन्दी : सर्लाहीको बरहथवा नगरपालिकामा अचेत अवस्थामा फेला परेका एक युवकको उपचार क्रममा मृत्यु भएको छ। शनिबार बिहान बरहथवा नगरपालिका–८, टाँडी बस्ने रामबहादुर साहका १९ वर्षका छोरा मुन्ना साह अचेत फेला परेका थिए। घरदेखि ४ सय मिटर पर छिमेकी शैलेन्द्र रामको पराल राख्ने खाली घरमा मुन्ना अचेत अवस्था भेटिएका हुन्। त्यसपछि उनलाई नवजीवन अस्पताल बरहथवा…

0Shares
Read More

लालबन्दी र आसपास क्षेत्रमा पाँच घण्टा विद्युत् नआउने –

लालबन्दीः आज शनिबार लालबन्दीमा नगरपालिकाका धेरैजसो स्थानमा विद्युत् अवरुद्ध भएको छ। लालबन्दी फिडरको ११ केभी लाइनमा बुस कटिङ तथा ससना वोटबिरुवाहरू काटनुपर्ने भएकाले बिहान ८ देखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध गरिएको प्राधिकरणको लालबन्दी वितरण केन्द्रले जानकारी दिएको हो। हिजो एक सूचना निकाल्दै केन्द्रले नवलपुर, लालबन्दी, रानीगन्ज,परवानीपुर र घारीबथानलगायत सम्पूर्ण स्थानहरूमा लाइन अवरुद्ध हुने जनाएको…

0Shares
Read More

लोकतन्त्रमा व्यक्ति बलियो होइन संस्था बलियो बन्नुपर्छ: नेता रिजाल

काठमाण्डौः नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले लोकतन्त्रमा व्यक्ति बलियो नभई संस्था बलियो हुनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “लोकतन्त्रलाई बलियो बनाउन व्यक्ति बलियो भएर हुँदैन । हाम्रो व्यवस्था र संविधान बलियो हुनुपर्छ ।” कांग्रेस र एमालेको गठबन्धन व्यवस्था र संविधान बलियो बनाउन हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो,…

0Shares
Read More

इँटाभट्टामा काम गर्ने मुन्सीको शव फेला –

सप्तरीः जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं १ मा एक जनाको शव फेला परेको छ। राजविराज–कुनौली सडकको छेउमा धानखेतमा सिरहाको लहानका ४५ वर्षीय पवनकुमार कर्णको शव घोप्टो परेको अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ। सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेको बताए। कर्ण घटनास्थलनजिकै रहेको इँटाभट्टामा मुन्सीको रूपमा काम गर्दै…

0Shares
Read More
रौतहटमा ४१ बर्षको ईतिहास ब्रेक, बिना अबरोध निकालियो झन्डी

रौतहटमा ४१ बर्षको ईतिहास ब्रेक, बिना अबरोध निकालियो झन्डी

काठमाण्डौः रौतहटको ईशनाथ नगरपालिकामा ४१ बर्षको ईतिहाँसमा पहिलो पटक बिना बाधा अवरोध बिना झन्झट हिन्दू समुदायले मनाउने झण्डी  शान्तिपूर्ण तरिकाले निकालिएको छ। रौतहटका सिडियो हिरालाल रेग्मीको बिशेष पहल, र सक्रियताले ईशनाथ ७ घिउरा गाउँबाट शुक्रवार शान्तिपूर्ण तरिकाले हनुमानको झण्डी निकालिएको हो। घिउरा स्थित हिन्दू समुदायले मनाउने झण्डी पूर्वमा कुनै अप्रिय नहोस भनेर शुक्रवार बिहानै देखी…

0Shares
Read More
विधेयकका त्रुटि सच्च्याउन निगरानी समितिको आग्रह

विधेयकका त्रुटि सच्च्याउन निगरानी समितिको आग्रह

काठमाडौँः जवाफदेहिता निगरानी समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएका त्रुटि सच्च्याएर पारित गर्न आग्रह गरेको छ । समितिका संयोजक राजुप्रसाद चापागाईँले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पु¥याउन तीन प्रमुख दल एक ठाउँमा उभिनु सकारात्मक भएपनि विधयकका केही त्रुटि सच्च्याउनुपर्नेमा जोड दिइएको कानुन, न्याय तथा मानवअधिकार समितिले उल्लङ्घनको परिभाषा र वर्गीकरण तथा सजाय…

0Shares
Read More