पर्सामा सकियो रविको बयान, एकै दिनमा सोधियो ५४ प्रश्न
रास्वपा सभापति रवि लामिछानेको पर्सामा एकैदिनमा बयान सकिएको छ ।
रास्वपा सभापति रवि लामिछानेको पर्सामा एकैदिनमा बयान सकिएको छ ।
नेपाल राष्ट्र बैंकका विभागहरू थापाथलीमा स्थानान्तरण
संसद् सेवा दिवस–२०८१ मैत्रीपूर्ण फुटसल– प्रतिनिधि सभाले राष्ट्रिय सभालाई १३ गोलले हरायो
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सदस्यहरुलाई नियमित बैठकमा आउन निर्देशन
२४ मंसिर, वीरगञ्ज । सहकारी ठगीमा संलग्न रहेको आरोपमा ५२ दिनदेखि हिरासतमा रहेका रवि लामिछानेलाई प्रहरीले पर्सा पुर्याएको छ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा बयान लिनका लागि उनलाई पर्सा लगिएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार, लामिछानेमाथि मंगलबारदेखि बयान सुरु हुनेछ…
२४ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६२ करोड रुपैयाँको भयो । ९२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने…
पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थपिँदै
रुपन्देहीको तिलोत्तमामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
२० मंसिर, काठमाडौं। व्यक्ति हत्यामा दोषी ठहर भई फरार अभियुक्त १५वर्षपछि पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दोलखाको वैतेश्वर गाउँपालिका–१ कि ४७ वर्षीया कमला गोले तामाङ छिन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए । २० असोज २०६७ मा उनको घरमा काम…
पत्रकार गोपाल दाहाल २० मंसिर, काठमाडौं । धरानका मेयर हर्क साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्क्याउँदै पत्रकारिता सिध्याइदिने बताएका छन् । उनको धम्कीपछि पत्रकार दाहालले असुरक्षित महसुस गरेको बताए । अनलाइनखबरसँग कुरा गर्दै दाहालले भने, ‘धम्कीपछि सुरक्षा खतराको महसुस भइरहेको छ । त्यसैले घरभन्दा टाढा कतै निस्किएको छैन ।’ दाहालले खोज पत्रकारिता केन्द्र (खोपके)का लागि ‘हर्क…