परराष्ट्रमन्त्री आरजु राणाको विश्वास – हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी चाँडै फर्किन्छन्

परराष्ट्रमन्त्री आरजु राणाको विश्वास – हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी चाँडै फर्किन्छन्

परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको र चाँडै फिर्ता आउने विश्वास व्यक्त गरेकी छन्। उनले विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको बताइन्।

0Shares
Read More
विराटनगरबाट लागुऔषधसहित ४ जना पक्राउ

विराटनगरबाट लागुऔषधसहित ४ जना पक्राउ

विराटनगरबाट अवैध लागुऔषधसहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका–७ का २२ वर्षीय विवश राई, २७ वर्षीय निरज चौधरी, विराटनगर–८ का २७ वर्षीय निर्दोष शिवाकोटी र विराटनगर–६ का २८ वर्षीय आषिश गिरी रहेका छन् ।

0Shares
Read More
महानगरले बनायो काठमाडौं भ्यूटावरको नक्सापास निष्क्रिय

महानगरले बनायो काठमाडौं भ्यूटावरको नक्सापास निष्क्रिय

काठमाडौं महानगरपालिकाले काठमाडौं भ्यूटावरको भवनको नक्सा निष्क्रिय रहेको जनाएको छ ।

महानगरले आज एक सूचना जारी गर्दै काठमाडौं महानगरको वडा नं.२८ स्थित पुरानो

0Shares
Read More
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित समस्या समाधान आयोगले मन्त्री शाहीलाई प्रतिवेदन बुझायो   

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित समस्या समाधान आयोगले मन्त्री शाहीलाई प्रतिवेदन बुझायो   

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही समक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित समस्या समाधान आयोगले प्रतिवेदन बुझाएको छ। सरकारले असोज २ गते आयोग गठन गरेको थियो, जसले तीन महिनाभित्र प्रतिवेदन तयार पारेको हो।

0Shares
Read More

पूर्वप्रधानमन्त्री देउवाको भनाइ: प्राकृतिक स्रोतसाधनको सदुपयोगले आर्थिक विकास सम्भव

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दी महोत्सवको उद्घाटन गर्दै प्राकृतिक स्रोतसाधनको सदुपयोगबाट आर्थिक विकास सम्भव हुने बताएका छन्। उनले लगानीमैत्री वातावरण निर्माणमा जोड दिँदै म्याग्दीका विभिन्न पूर्वाधार परियोजनाका लागि बजेट सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।

0Shares
Read More
मकवानपुरमा ठूलो परिमाणमा चरेस, अफिम र गाँजा बरामद, तीन जना पक्राउ

मकवानपुरमा ठूलो परिमाणमा चरेस, अफिम र गाँजा बरामद, तीन जना पक्राउ

मकवानपुर प्रहरीले ठूलो मात्रामा चरेस, अफिम र गाँजा बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक नेपाली रहेका छन्।

0Shares
Read More
नेपाल उद्योग वाणिज्य महासंघ र CII बीच संयुक्त बैठक सम्पन्न

नेपाल उद्योग वाणिज्य महासंघ र CII बीच संयुक्त बैठक सम्पन्न

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (CII) बीच काठमाडौंमा संयुक्त बैठक सम्पन्न भएको छ। व्यापार सहजीकरण, लगानी प्रवर्द्धन, र नेपाल-भारत आर्थिक सम्बन्ध मजबुत बनाउन बैठक केन्द्रित भएको थियो।

0Shares
Read More
यमनका हुथी समूहद्वारा अमेरिकी विमानवाहक जहाजमा मिसाइल आक्रमणको दाबी

यमनका हुथी समूहद्वारा अमेरिकी विमानवाहक जहाजमा मिसाइल आक्रमणको दाबी

यमनको हुथी समूहले अमेरिकी विमानवाहक जहाजमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ। साथै, इजरायलको तेल अभिभमा तीन वटा विस्फोटकयुक्त ड्रोन प्रहार गरिएको छ।

0Shares
Read More
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सगरमाथा संवाद २०२५ शुभारम्भ

प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाह लाई श्रद्धाञ्जली, राष्ट्रिय एकता दिवसमा पुर्खाहरूको सम्मान

प्रधानमन्त्री ओलीले ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गर्दै पुर्खाहरूको योगदानको उच्च सम्मान व्यक्त गरेका छन्।

0Shares
Read More

प्रेम र बिछोडको कथा बोकेको “पुर्णिमालाइ हटाएर”  गीत सार्वजनिक

शाह स्टुडियो एण्ड कम्पनीको प्रस्तुतिमा सार्वजनिक भएको ‘पुर्णिमालाइ हटाएर’ गीतमा दिलिप लामाको मार्मिक स्वर, हेमराज काफ्लेको सशक्त शब्द र मनोज राज शिवाकोटिको मन छुने संगीतले श्रोताको मन जित्न सफल भएको छ। मोनु साह र दिपा कटुवालको अभिनयले प्रेम र बिछोडको कथा पर्दामा जीवन्त बनाएको छ। सुबास साहको निर्देशन र सुजन श्रेष्ठको उत्कृष्ट छायांकनले भिडियोलाई थप आकर्षक बनाएको छ।

0Shares
Read More