नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारको योगदान उच्च : राष्ट्रपति « Lokpath
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लोकसंस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताएका छन् । धर्मराज सावित्री थापा प्रतिष्ठानद्वारा मंगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित जनकेशरी धर्मराज थापाको १०० औँ जन्मजयन्ती तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहेको बताएका हुन् ।…


