गुरु पूर्णिमा कहिले मनाइन्छ ? व्यास पूर्णिमालाइ किन गुरु पूर्णिमा भनिन्छ?
गुरु पूर्णिमा कहिले मनाइन्छ ? व्यास पूर्णिमालाइ किन गुरु पूर्णिमा भनिन्छ?
गुरु पूर्णिमा नेपालमा हरेक वर्षको अषाढ शुक्ल पूर्णिमाको दिन मनाइन्छ।यो दिन नेपाली पात्रो अनुसार असार महिनामा पर्ने पूर्णिमा तिथि हो। हिन्दू धर्मावलम्बीहरूका लागि यो दिन विशेष महत्वको हुन्छ र यस दिन गुरुहरूको सम्मानमा विशेष पूजा,हवन,र अन्य धार्मिक कार्यक्रमहरू गरिन्छ।