नेपाल डार्टस् एसोशियसन र अल्टिमेट इभेन्टको आयोजनामा डार्टस् ड्यास टुर्नामेन्ट सम्पन्न
नेपाल डार्टस् एसोशियसन र अल्टिमेट इभेन्टको आयोजनामा डार्टस् ड्यास टुर्नामेन्ट सम्पन्न
नेपाल डार्टस् एसोशियसन र अल्टिमेट इभेन्टको आयोजनामा डार्टस् ड्यास टुर्नामेन्ट सम्पन्न
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन्। उनले बागमती नदी र भूमिगत पानीलाई प्रशोधन गरी पानी आपूर्ति गर्न र आधुनिक पानी प्रशोधन केन्द्रहरूको स्थापना, पुराना पाइपलाइनको मर्मत, पुनःनिर्माण, र डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्ने योजना प्रस्तुत गरेका छन्।
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोरको वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैलाई आग्रह गरेको छ । उत्पादन भएका सबै प्रकारका फोहर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा पुर्याउँदा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमै फोहोरको वर्गीकरण गर्ने र कुहिने फोहोर मात्र उक्त स्थानमा लानुपर्ने जनाएको हो । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, “काठमाडौं उपत्यकाको…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ। प्रधानमन्त्री ओलीले भोलि (आइतबार) विश्वासको मत लिँदैछन् । त्यसको अघिल्लो दिन आज राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भएको हो । संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखाएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।…
काठमाडौं । नेपाल कानुन आयोगका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। नेपाल न्याय सेवारकानुन समूहका सचिव अधिकारी ५८ वर्षे उमेर हदका कारण मंसिर २८ गते घर जाने सूचीमा थिए । तर, उनले ६ महिना अगाडि नै सचिवबाट राजीनामा दिएका हुन् । २०७७ चैत ५ गते सचिवमा बढुवा भएका अधिकारीले झन्डै ३ वर्ष ४ महिना…
लालबन्दी : लालबन्दी नगरपालिकाका वडा नम्बर ८ का युवा व्यवसायी सुवास बानियाँलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ। गएको असार ३० गते साँझ साढे ५ बजे मोटरसाइकल पुर्याउन भनी घरबाट निस्केका बानियाँ हिजो शुक्रबार राति अचेत अवस्थामा घर आइपुगेका थिए। घरबाट एकाएक बेपत्ता भएका उनलाई नवलपुरमा एक गाडीले छाडिदिएको र हिँड्दै घरसम्म आएका…
भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ । भक्तपुर जिल्ला अदालतको तहसिलको अभिलेख अनुसार फैसला कार्यान्वयन अन्तर्गत १३ सय ९६ वर्ष ६ महिना ६ महिना ३ दिन कैद भुक्तान हुन बाँकी रहेको हो । भक्तपुर जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष २०७९/८०…
सिन्धुली : सिन्धुलीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। सिन्धुलीको गोलन्जोरमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु, ७ घाइते भएका हुन् । जिल्ला सदरमुकाम सिन्धुलीबाट जिल्लाकै गोलन्जोर-३ ग्वाल्टारतर्फ जाँदै गरेको प्रदेश-२-०२-००१ ह-१३७१ नम्बरको अटो बन्दिजोर खोला नजिक पर्ने काप्रेमा दुर्घटना हुँदा कमलामाई नगरपालिका-१३ की ३५ वर्षीया मन्दिरा…
चर्चित गायिका सुमी पराजुलीको ‘लुकामारी’ नयाँ नेपाली गीत सार्वजनिक भएको छ । सुमी पराजुलीको आधिकारिक युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरुमा काटिएको विद्युत आपूर्ति सहज बनाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।