ललितपुर सिटी एफसीले चुम्यो नेपाल सुपर लिगको उपाधि

ललितपुर सिटी एफसीले चुम्यो नेपाल सुपर लिगको उपाधि

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले चुमेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि चुमेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ ।

गत सिजनमा उपविजेता बनेको धनगढी एफसीको यात्रा यस पटक पनि उपविजेतामा नै सीमित भयो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *