बिगत एक हप्तादेखी २२ बर्षिय स्नेहा लामिछाने लापता

काठमाडौं : २२ बर्षिय इन्जिनियनिङ्की विद्यार्थी स्नेहा लामिछाने बिगत एक हप्तादेखी परिवारका सदस्यसंग सम्पर्क विहिन भएकी छिन ।

CCTV रेकर्ड अनुसार उनलाई कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक देखिएको थियो । उनी कालो ट्राउजर र गुलाबी र सेतो ज्याकेटमा र पछाडि झोला बोकेकी थिइन्। उनको फोन पनि स्वीच अफ छ । स्वीच अफ हुँदा उनको फोन एयरपोर्ट क्षेत्र पछाडि ट्रेस गरिएको थियो।

उनका आमाबाबु चिन्तित छन् र उनलाई खोज्न बिन्ती गरिरहेका छन्। फेला परेमा प्रहरीलाई फोन गर्नुहोस् वा परिवारलाई सम्पर्क गरिदिनुहोला । 9865195466, 9855080491 (नेत्रबहादुर लामिछाने, अभिभावक

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *