पहिलो कारोबारको दिन आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

काठमाडौं । साताको पहिलो बारोबार दिन आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोवार भैइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी…

Read More

मानव बेचबिखनविरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला

बाँके । जिल्लाको जानकी गाउँपालिकाका महिला मानवबेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् । जानकी–१ साइगाउँ, वडा नं ४ खजुराखुर्द र वडा नं ६ गनापुरका महिलाले सङ्गठित भएर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध विविध गतिविधि सञ्चालन गर्दै आएका छन् । जानकी–४ नहरचोक निवासी देवीसरा ठकुरी भुजुवाले घरेलु हिंसाकै कारण महिला हिंसामा पर्दै…

Read More

विदेशी सम्बन्धन प्राप्त कलेजहरू राज्यलाई चुनौती दिँदै नेपाली विद्यार्थी पढाउँदै

काठमाण्डू, विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिइ नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ५९ वटा शिक्षण संस्थामध्ये अधिकांश नियम विपरीत सञ्चालनमा छन् । विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाहरूबाट सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न ‘विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९’ छ । तर शिक्षण संस्थाहरू उक्त निर्देशिका विपरित सञ्चालनमा रहेको पाइएको हो…

Read More
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार : एक दर्शकको मृत्यु

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार : एक दर्शकको मृत्यु

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। अनुसार सीएनएन, ट्रम्पलाई पेन्सिलभेनिया राज्यको बटलरमा भएको र्‍यालीमा गोली लागेको हो। उनीमाथि गोली प्रहार भएको पछि उनी भुइँमा लडेका थिए र उनको रगत देखिएको थियो। गोली लागेपछि ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए र उनले सामाजिक सञ्जालमा आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको जानकारी दिएका छन्।

Read More
उपचुनावमा नरेन्द्र मोदीलाई धक्का, १३ मध्ये १० सिटमा भारत गठबन्धन विजयी

उपचुनावमा नरेन्द्र मोदीलाई धक्का, १३ मध्ये १० सिटमा भारत गठबन्धन विजयी

उपचुनावमा नरेन्द्र मोदीलाई धक्का, १३ मध्ये १० सिटमा भारत गठबन्धन विजयी भएको छ।जुलाई १० मा भएको भारतको सात राज्यमा १३ विधानसभा सिटका लागि उपचुनावको परिणामले देखाउँछ कि विभिन्न राजनीतिक पार्टीहरूले विभिन्न सिटहरूमा सफलतापूर्वक जित हासिल गरेका छन्।भारतीय गठबन्धनले १० सिट जितेको छ भने भाजपा र उसको सहयोगीहरूले अन्य सिटहरूमा पनि सफलतापूर्वक प्रवेश गरेका छन्।हिमाचल प्रदेशको देहरा र नालागढ विधानसभा सिटहरूमा कांग्रेसले विजयी भएका छन्, जसमा प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुकी पत्नीले विजयी भएकी हुन्। यसैगरी, पश्चिम बंगालको चारै सिट तृणमूल कांग्रेसले जितेको छ भने बिहारको रुपौली सिटमा स्वतन्त्र उम्मेदवारले विजयी भएका छन्।

Read More

यूरो कपको फाइनल आज राति , उपाधिको खडेरी तोड्ने इङ्ल्याण्डको चाहना

एजेन्सी, यूरो कपको उपाधिका लागि आइतबार राति स्पेन र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । १७औं संस्करणको फाइनल राति पौने १ बजे बर्लिनमा हुनेछ । नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इङ्ल्याण्ड फाइनल पुगेको हो । स्पेन भने फ्रान्सलाई हराउँदै फाइनल पुगेको हो । युवा र अनुभवी खेलाडीको टिम रहेको स्पेनले फाइनलसम्म आउँदा ६ खेलमा १३ गोल गर्दा ३…

Read More

वाररा वोक्रेजिकोवाले जितिन् विम्ल्डवन टेनिसको उपाधि

एजेन्सी, चेक गणतन्त्रकी बारबोरा क्रेजिकोवाले विम्बल्डन टेनिस प्रतियोगिताअन्तर्गत एकलतर्फको उपाधि जितेकी छन् । उनले पहिलोपटक विम्बल्डन टेनिस उपाधि जितेकी हुन् । शनिबार लण्डनस्थित सेन्ट्रल कोर्टमा इटालीकी जास्मिन पाओलिनीलाई २–१ सेटले हराउँदै क्रेजिकोवा च्याम्पियन बनिन् । पहिलो सेट ६२ ले आफ्नो पक्षमा पारेकी क्रेजिकोवाले दोस्रो सेट २–६ ले गुमाएकी थिइन् । तर, क्रेजिकोवा तेस्रो तथा निर्णायक…

Read More

ट्राइबेकरमा क्यानडालाई हराएपछि उरुग्वेले कोपामा हासिल गर्‍यो तेस्रो स्थान

एजेन्सी, ४८औँ संस्करणको कोपा अमेरिका फुटबलमा १५ पटकको विजेता उरुग्वे तेस्रो भएको छ । आज बिहान सम्पन्न खेलमा क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै उरुग्वेले तेस्रो स्थान हासिल गरेको हो । पेनाल्टी सुटआउटमा उरुग्वेका चार खेलाडी सफल भए । क्यानडाका भने तीन खेलाडीले मात्र गोल गर्न सके । त्यसअघि निर्धारित समयमा दुवै टिमले २–२ को…

Read More

धनुषामा किन घट्दैछ धानखेती गर्ने जमिन ?

जनकपुरधाम : धनुषा जिल्लामा आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ। यसवर्ष समयमै मनसुन भित्रिएकाले अहिले धान रोपाइँ धमाधम जारी छ। विगतमा ४८ हजार सात सय ६० हेक्टर जमिनमा धानखेती हुँदै आएका जिल्लामा हाल ४२ हजार हेक्टरमा मात्र धानखेती हुने गरेको कृषिज्ञान केन्द्र धनुषाले जनाएको छ। वागवानी अधिकृत प्रदीप यादवले हालसम्ममा ४५ प्रतिशत धान…

Read More