सहुलियत कर्जामार्फत युवाहरुलाई देशभित्र आत्मनिर्भर बनाउनुपर्छ सुरेन्द्र बस्नेत
सहुलियत कर्जामार्फत युवाहरुलाई देशभित्र आत्मनिर्भर बनाउनुपर्छ सुरेन्द्र बस्नेत
सहुलियत कर्जामार्फत युवाहरुलाई देशभित्र आत्मनिर्भर बनाउनुपर्छ सुरेन्द्र बस्नेत
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् । मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ १. केपी ओली, प्रधानमन्त्री २. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास ३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ ४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय ५. रमेश लेखक, गृह…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, दुई उपप्रधानसहित १९ मन्त्रीले शपथ लिएका छन्। सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीले देशको ४५औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक…
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् । योसँगै मन्त्रीपरिषद २२ सदस्यीय बनेको छ । संविधानअनुसार बढीमा २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न सकिन्छ । जसअनुसार अझै तीन जना मन्त्री बन्नेछन् । ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी…
काठमाण्डू, संविधानको धारा ७६(३)बमोजिम सरकार गठन हुनुपर्ने माग गर्दै प्रधानमन्त्रीमा केपी ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको छ । रिट दर्ताको क्रममा रहेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले बताए । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले धारा ७६(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । माओवादी निकट युवाहरू…
काठमाण्डू, नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आइतबार प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुनको…
काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिएका हुन् । ओली संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । यसअघि उनी २०७८ असार २९ मा प्रधानमन्त्रीबाट बहिर्गमन…
काठमाडौं । स्वास्थ्य मन्त्री तथा जनसंख्या मन्त्रीमा नियुक्त प्रदीप पौडेल १ चैत २०३२ मा शुक्ला–८, तनहुँमा जन्मिएका हुन् । पौडेलको बसोबास हाल काठमाडौंको बानियाँटारमा छ । सिद्धार्थ वनस्थली इन्स्टिच्यूटबाट एसएलसी, अमृत साइन्स क्याम्पस (अस्कल)बाट स्नातक र त्रिविबाट स्नातकोत्तर तह पूरा गरेका उनी नेपालका अन्य धेरै नेताजस्तै विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन् । पौडेलले आफ्नो राजनीतिक…
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा जाने मन्त्रीहरुको टुंगो लागेको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीहरूको नाम राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको सूची शीतल निवास पठाएको…
काठमाडौं । प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ताहरू दीपक अधिकारी, खगेन्द्र चापागाईँ र शैलेन्द्र गुप्ताले प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।रिट निवेदकहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको…