सरकारले दिएको आश्वासन पूरा गरे नगरेकोबारे अनुगमन
काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले चारवटा विषयमा मात्र सार्वजनिक समिति सक्रिय रहेको बताएका छन् । आज (मंगलबार) जडीबुटी प्रशोधन केन्द्रको अनुगमन गर्दै सभापति शर्माले यस्तो बताए हुन् । उनले जनताको नाममा सरकारले दिएको आश्वासन पुरा भएको छ या छैन भनेर पनि यही समितिले अनुगमन गर्ने बताए । उनले…


