चितवन लगातार जित निकाल्ने दाउमा,एनपीएल

चितवन लगातार जित निकाल्ने दाउमा,एनपीएल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ ।

Read More
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित

सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित

१७ मंसिर, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन् । उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । यस्तै तेस्रो स्थानमा रहेकी एमालेकी उम्मेदवार जाना शाहीले १ हजार १३२ मत प्राप्त गरेकी थिइन् । यसअघि…

Read More
आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै – Online Khabar

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

१३ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बस्न लागेको हो । बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा पनि छलफल हुनेछ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमण जाने तयारीमा छन् ।…

Read More
युवा विदेश पलायन रोक्न साझा एसियाली व्यवस्थापन आवश्यक: शेरबहादुर देउवा

युवा विदेश पलायन रोक्न साझा एसियाली व्यवस्थापन आवश्यक: शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवाहरूलाई विदेश पलायनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको आवश्यकता रहेको बताएका छन्। छैटौँ एसियाली जनसंख्या सम्मेलनमा उनले युवाको ऊर्जा, उत्पादनशीलता, र नवप्रवर्तनलाई देशभित्रै उपयोग गर्न नसकेमा समस्या झन् गहिरिने चेतावनी दिए। साथै, जलवायु परिवर्तन र सामाजिक मुद्दाहरूले भविष्यलाई थप चुनौती दिएको उल्लेख गर्दै, यसका समाधानका लागि सहकार्य अपरिहार्य रहेको बताए।

Read More
‘ट्राइकोमोनियासिस’: कारण, लक्षण, रोकथामका उपाय

‘ट्राइकोमोनियासिस’: कारण, लक्षण, रोकथामका उपाय

ट्राइकोमोनियासिस एक यौनजन्य रोग हो, जसको कारण ‘ट्राइकोमोनस भेजिनेलिस’ परजीवीको संक्रमण हो। यो रोग असुरक्षित यौन सम्बन्ध राख्दा फैलिन सक्छ र महिलामा लक्षण बढी देखिन्छ। समयमै उपचार भएन भने यसले अन्य यौन रोगको जोखिम बढाउन सक्छ। लक्षणमा महिलामा योनीबाट असामान्य स्राव र पुरुषमा पिसाब गर्दा दुखाइजस्ता समस्या देखा पर्न सक्छन्। सुरक्षित यौन व्यवहार र समयमै परीक्षणले यो रोगबाट बच्न सकिन्छ।

Read More
सहकारी ठगी प्रकरणमा प्रहरी निरीक्षक निलम्बित

सहकारी ठगी प्रकरणमा प्रहरी निरीक्षक निलम्बित

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका निरीक्षक धर्मेन्द्र अकौलिया निलम्बनमा परेका छन्। पुराना घटनामा फरार सूचीमा रहेका अकौलियालाई प्रहरी वृत्त स्वयम्भूले फेला पारेपछि ४ मंसिरमा जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो। अदालतले उनलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गरे पनि, हालसम्म उनी प्रहरी सेवाबाट निलम्बनमा छन्। सहकारीको थोरै विगो दाबीका कारण आरोपीहरूसँग मिलापत्र भएको बताइएको छ।

Read More
‘ह्रस्व दीर्घ’ले प्रदर्शनको ९ दिनसम्म कति कमायो ?

‘ह्रस्व दीर्घ’ले प्रदर्शनको ९ दिनसम्म कति कमायो ?

काठमाडौं । नीता ढुंगाना र हरिहर अधिकारी स्टारर फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको ९ दिन शनिबारसम्म देशब्यापी ६ करोड ६० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । फिल्मले दोस्रो शुक्रबार ४५ लाख र दोस्रो शनिबार ७० लाख कमाएको छ । पहिलो साता विहिबारसम्म ५ करोड ५४ लाख रुपैयाँ कमाएको थियो । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मको…

Read More