पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक

पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक

काठमाण्डौः पल शाहले पहिलोपटक दोहोरो भूमिकामा काम गरेको फिल्म ‘रावायण’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पल शाहलाई दाह्री जुँगामा चित्रित गरिएको छ । तीजको सार्वजनिक विदा पारेर आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यसमा पलको जोडी अभिनेत्री पूजासँग बाँधिएको छ । पूजा यो फिल्मकी निर्मात्री समेत…

Read More
एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज

एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज

काठमाडौंः नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको हो । एमालेले कोशी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराईलाई इन्चार्ज बनाएको छ । त्यस्तै, गण्डकी प्रदेशमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका…

Read More
एमाले केन्द्रीय सदस्यमा १७ जना मनोनित (सूचीसहित)

एमाले केन्द्रीय सदस्यमा १७ जना मनोनित (सूचीसहित)

काठमाण्डौः नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरको हो । केन्द्रीय सदस्यमा मनोनित हुनेमा सुवास कर्माचार्य सिन्धुपाल्चोक, कुन्दन कुशहवा रौतहट, जितेन्द्रदेव सप्तरी,रामपृत राम सिराहा रहेका छन् । उनीहरु विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका हुन् । त्यस्तै एमालेका पुराना कार्यकर्तामध्ये कृष्णभक्त पोखरेल, कमल…

Read More
शान्ति समाजको देशव्यापी अभियान आरम्भ

शान्ति समाजको देशव्यापी अभियान आरम्भ

काठमाडौँ: मानव अधिकार तथा शान्ति समाजले विकासको अधिकारमा केन्द्रित रही देशव्यापी अभियान आरम्भ गरेको छ । अभियान आरम्भका अवसरमा विकासको अधिकार आधारभूत मानव अधिकार हुनाका साथै लोकतन्त्र र शान्तिसँग सम्बन्धित रहेकाले यो अभियान आवश्यक रहेको नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेले बताउनुभयो । काठमाडौँ महानगरपालिका–८ वाग्मतीनगरस्थित शान्ति समाज केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै नागरिक स्वाभिमानका लागि…

Read More
शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन : Significance of kamt in classical music

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ । आज बिहान ७:३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका २ पोखरभिण्डामा निधन भएको छ ।

Read More
इसेवाले नयाँ सेवा शुल्क लागू गर्यो: Fee for remittance more than 3 times

इसेवाले नयाँ सेवा शुल्क लागू गर्यो: Fee for remittance more than 3 times

इसेवाले २०२४ अगस्ट १ देखि लागू हुने नयाँ प्रावधान अनुसार, दिनमा ३ पटकभन्दा बढी पैसा पठाउँदा अतिरिक्त १० रुपैयाँ सेवा शुल्क लाग्ने जनाएको छ। महिनामा ३० पटकसम्मको सेन्ड मनी कारोबार भने निशुल्क हुनेछ।

Read More
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाण्डौः  प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । जसमा मोरङ, बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ आइतबारे बस्ने २५ वर्षीय अमन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट…

Read More
धनकुटामा चट्याङ लागेर एकको मृत्यु

धनकुटामा चट्याङ लागेर एकको मृत्यु

काठमाण्डौः गएराती वर्षा सँगै परेको चट्याङ लागेर धनकुटामा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ६ छरछरे टोलका वर्ष ६५ का गणेश बहादुर कार्कीको अन्दाजी राती ९ बजेको समयमा चट्याङ लागेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । तपाइको प्रतिक्रिया…

Read More

सूचना प्रविधिको माध्यमबाट सेवा प्रवाहको तयारी गर्दै मधेस प्रदेश सरकार

काठमाण्डौः मधेस प्रदेशका सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गरिने भएको छ । ‘इ–गभर्नेन्स’ कार्यान्वयन गर्ने सम्बन्धमा सम्बन्धित निकाय एवं विज्ञसँग छलफल भएको छ । देशभरि इ–गभर्नेन्ससँग सम्बन्धित असल अभ्यास मधेस प्रदेशमा लागू गर्ने विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको हो । प्रदेशका सार्वजनिक निकायबाट प्रदान गरिने सेवालाई थप…

Read More
देशभर २ हजारभन्दा बढी डेंगुका बिरामी संक्रमित फेला परेका छन

देशभर २ हजारभन्दा बढी डेंगुका बिरामी संक्रमित फेला परेका छन

देशभर २ हजारभन्दा बढी डेंगुका बिरामी संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटाणु नियन्त्रण रोग प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा ​​डेंगुको संक्रमण देखिएको बताए ।

Read More