परराष्ट्रमन्त्रीसँग जर्मन राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग जर्मन राजदूतको शिष्टाचार भेट

काठमाडौँः परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल जर्मनी सम्बन्धका विविध पक्षका साथै आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ । तपाइको प्रतिक्रिया राख्नुहोस् Source link

Read More
चाडपर्व सुरु हुनुभन्दा अघि दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न निर्देशन

चाडपर्व सुरु हुनुभन्दा अघि दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न निर्देशन

चाडपर्व सुरु हुनुभन्दा अघि दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्य नियन्त्रण गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

Read More
तेह्रथुमबाट एक वर्षमा ५३ करोड मूल्यको गोलिया काठ बिक्री

तेह्रथुमबाट रु.५३ करोडको गोलिया काठ निर्यात, रु ७ करोडभन्दा बढी राजस्व

तेह्रथुमबाट आर्थिक वर्ष २०८०/८१ मा रु ५३ करोड मूल्य बराबरको गोलिया काठ निर्यात भएको छ। निर्यातबापत संघीय सरकारलाई रु ७ करोड ३१ लाख ६९ हजार मूल्य अभिवृद्धि कर र रु ७८ लाख ८५ हजार तीन सय प्रदेश सेवा शुल्कबापत राजस्व सङ्कलन भएको छ।

Read More
बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार पक्राउ पुर्जी जारी भई पाँचथर तुम्वेवा गाउँपालिका-५ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-४ बालकोट बस्ने ३० वर्षीय राजेन चाम्लिङ राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

Read More
चरा तथा जैविक विविधता संरक्षण अभियान

चरा तथा जैविक विविधता संरक्षण अभियान

कञ्चनपुर, २२ साउन । चरा तथा जैविक विविधता संरक्षणका लागि कञ्चनपुरमा अभियान सञ्चालन गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)ले बेलौरी, पुनर्वास नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकामा चरा संरक्षणका लागि युवा सञ्जाल, विद्यालय शिक्षा, स्थानीय समुदाय, जनप्रतिनिधिसँग छलफल, गोष्ठी र तालिमसँगै सचेतना कार्यक्रम सञ्चालन गरेको हो । लोपोन्मुख चरा संरक्षण गर्न अभियान थालिएको सङ्घका…

Read More
ग्यास्ट्राइटिस समस्याले धेरैलाई सताइरहेको हुन्छ ?ग्यास्ट्राइटिस भए के गर्ने ?

ग्यास्ट्राइटिस समस्याले धेरैलाई सताइरहेको हुन्छ ?ग्यास्ट्राइटिस भए के गर्ने ?

ग्यास्ट्राइटिस समस्याले हामी धेरैलाई सताइरहेको हुन्छ।समयमा नै यसको उपाचार गरिएन भने यसले अलसर देखि क्यानसर सम्म हुन सक्ने सम्भावना हुन सक्छ।

यो रोगलाई हामी सामान्य रुपमा लिनु हुदैन।पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिडले हामीले खाएको खानेकुरा पचाउन मद्दत गर्दछ।

Read More
नदीमा पानीको बहाव बढ्ने चेतावनी: उच्च सतर्कता अपनाउन विभागको आग्रह

नदीमा पानीको बहाव बढ्ने चेतावनी: उच्च सतर्कता अपनाउन विभागको आग्रह

मौसम पूर्वानुमान विभागले देशका विभिन्न जिल्लामा रहेका नदीहरूमा पानीको बहाव बढेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। विष्णुमती, मेलम्ची, बागमती लगायतका नदीहरूमा आकस्मिक बहावको सम्भावना रहेको छ।

Read More
नेपालका विभिन्न जिल्लामा मुसलधारे वर्षा, बाढीको जोखिम बढ्यो

नेपालमा मनसुनी वायुको प्रभाव: भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

Read More
संघीय संसदका चारवटा संसदीय

 संघीय संसदका चारवटा संसदीय समितिका बैठक आज बस्दै

संघीय संसदका चारवटा संसदीय समितिका बैठक आज बस्दैछन् ।संघीय संसद सचिवालयका अनुसार मंगलबार राज्य व्यवस्था तथा सुशासन,कानुन, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् ।

Read More
पेरिस ओलम्पिक फुटबल फाइनलमा फ्रान्स र स्पेन

पेरिस ओलम्पिक फुटबल फाइनलमा फ्रान्स र स्पेन : France vs Spain

पेरिस ओलम्पिक फुटबलको फाइनलमा फ्रान्स र स्पेन भिड्ने भएका छन्। सेमिफाइनलमा फ्रान्सले इजिप्टलाई ३-१ र स्पेनले मोरक्कोलाई २-१ गोल अन्तरले पराजित गरेपछि फाइनलमा स्थान सुरक्षित गरेका हुन्।

Read More