नेपालगञ्जमा सहकारी शिक्षा कार्यक्रम विद्यालयमै सुरु
नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा सुरु गरेको छ। यसले विद्यार्थी र अभिभावकलाई सहकारीबारे सचेत बनाउने लक्ष्य लिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा सुरु गरेको छ। यसले विद्यार्थी र अभिभावकलाई सहकारीबारे सचेत बनाउने लक्ष्य लिएको छ।
गृहमन्त्री रमेश लेखकले हिरासत तस्बिर प्रकरणमा यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन्।
नेपालमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध बचाउन एचपीभी खोप अभियान सुरु हुँदैछ। गाभीको सहयोगमा ल्याइएको खोप १० देखि १४ वर्षका किशोरीलाई प्रदान गरिनेछ।
डा. आरजु राणाले समानता, समावेशिता र नारीवादी परराष्ट्र नीतिको आवश्यकता रहेको बताउँदै पितृसत्तात्मक संरचनालाई चुनौती दिन नीतिले भूमिका खेल्ने बताइन्।
क्यानले सार्वजनिक गर्यो एनपीएलको पुरस्कार, कसले कति पाउँछन् ?
प्रधानमन्त्री ओलीले भ्रष्टहरूको मुख नभई अपराध हेरेर कारबाही हुने बताएका छन्। सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको बताए।
महासचिव शङ्कर पोखरेलले ठूला दलको बलियो सरकारलाई कसैले चाहेर पनि नढल्ने बताएका छन्।
अध्ययनले स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन नसकेको देखाएको छ। स्रोत, साधन, र दक्ष जनशक्तिको अभाव देखिएको छ।
उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा र प्रतीक थापालाई थुनामा पठाउन आदेश दिएको छ।
आकाश नेपाली र सिम्रन परियारको स्वरमा “तिमी अघी अघी म पछि पछि ” बोलको गीतको भिडियो सार्वजनिक