सिंहदरबारमा कार्यालय समयमा सेयर कारोबारमा प्रतिबन्ध

सिंहदरबारमा कार्यालय समयमा सेयर कारोबारमा प्रतिबन्ध

सिंहदरबारभित्रका कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा व्यस्त हुँदा सेवामा अवरोध भएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको छ। अनुसन्धानपछि कर्मचारीलाई सेयर कारोबारमा निरुत्साहित गर्न निर्देशन दिने योजना बनाइएको छ।

Read More
चेक अनादरमा अब महिनादेखि दुई वर्षसम्म कैद सजाय

चेक अनादरमा अब महिनादेखि दुई वर्षसम्म कैद सजाय

चेक बाउन्स (चेक अनादर) मुद्दामा दोषीलाई १ महिनादेखि २ वर्षसम्म कैद सजाय हुने भएको छ। विधेयकले चेक अनादरका फरक–फरक कानुनी उपचारलाई एकरूप बनाउँदै न्याय प्रदान गर्ने उद्देश्य राखेको छ।

Read More
आज ऋषिपञ्चमी पर्व : किन मनाइन्छ ? यस्तो छ महत्व

आज ऋषिपञ्चमी पर्व : किन मनाइन्छ ? यस्तो छ महत्व

ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा गरी मनाउँदैछन्। महिलाले स्नान र पूजा गरी धार्मिक त्रुटिबाट मुक्ति पाउने विश्वास रहेको छ।

Read More