सागोरिकाको चार गोलले नेपाल पराजित, साफ यू-२० महिला च्याम्पियनसिप
साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा सागोरिकाको चार गोलसँगै बंगलादेशले नेपाललाई ४–० ले हराउँदै उपाधि रक्षा गर्यो। नेपाल दोस्रो स्थानमै सीमित रह्यो।