सभामुख घिमिरेको निष्पक्षतामाथि बढ्दो प्रश्न

सभामुख घिमिरेको निष्पक्षतामाथि बढ्दो प्रश्न

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा संचालनमा देखाएको शैलीलाई लिएर फेरि विभेदकारी आरोप सतहमा आएको छ। प्रतिपक्षी सांसदहरूको माइक काट्नेदेखि सत्तापक्षप्रति उदारता देखाउने उनको भूमिकाले निष्पक्षताको सवाल उठाइरहेको छ।

Read More