अर्थमन्त्री खनालले राजश्व अनुसन्धान विभाग अनावश्यक भने

अर्थमन्त्री खनालले राजश्व अनुसन्धान विभाग अनावश्यक भने

अर्थमन्त्री रामेश्वर खनालले विश्वासमा आधारित प्रणाली बनेपछि राजश्व अनुसन्धान विभागजस्ता निकाय आवश्यक नपर्ने बताएका छन्। उनले साढे तीन महिना रहेको कार्यकालमा आर्थिक सुधारका संरचनात्मक काममा आफू केन्द्रित रहने बताए।

Read More