प्रधानमन्त्री कार्की र जर्मन राजदूत भोल्जबीच द्विपक्षीय छलफल

प्रधानमन्त्री कार्की र जर्मन राजदूत भोल्जबीच द्विपक्षीय छलफल

प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जबीच कूटनीतिक शिष्टाचार भेट भएको छ। भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, सहयोग विस्तार तथा राहदानी छपाइमा जर्मन कम्पनीको भूमिकाबारे चर्चा भएको थियो।

Read More
राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपतिबीच भेटवार्ता

नेपालको राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच सोमबार वर्लिनस्थित राष्ट्रपति भवनमा भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरे। उनले नेपालको शान्ति प्रक्रियामा जर्मनीको सहयोगको लागि धन्यवाद दिँदै नेपालको विकासमा जर्मनीको निरन्तर साथ रहनेमा विश्वास व्यक्त गरे। जर्मनीका राष्ट्रपति वाल्टरले नेपालको आर्थिक विकासको लागि हरतरहको सहयोग गर्न तत्पर रहेको बताए।

Read More