फलाम खानीको

झुम्ला-बाङमा फलाम खानीको उपस्थिति पुष्टि: स्थानीयहरूलाई खुसीको सिमा रहेन “

रुकुम पूर्वको गाउँपालिका-३, झुम्ला-बाझाङमा फलाम खानीको उपस्थिति पुष्टि भएको छ।टोपोलोजिकल सर्भे, भौगर्भिक नक्साङ्कन, च्यानल स्याम्पलिङ, र वातावरणीय अध्ययनको काम गरिएको छ।करिब ५ वर्ग किलोमिटरको क्षेत्रफलमा रहेको फलाम खानीको उत्खनन गरेर व्यावसायिक प्रयोगमा ल्याउने समाचारले स्थानीयहरूलाई आनन्द ल्यायो।फलाम खानीको महत्त्वपूर्ण आविष्कार र उत्खननले स्थानीय सरकारमा उत्साह जगाएको छ।

Read More