नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ मा सकारात्मक सर्किट

नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ मा सकारात्मक सर्किट

आइतबार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा पुगेको छ। मौद्रिक नीतिपछि पहिलो कारोबार दिन आज बैंकहरुको शेयरमा सकारात्मक सर्किट लाग्दा नेप्सेमा उत्साह छाएको छ।

Read More
दोहोरो अंकले घट्यो सेयर बजार

साताको चौथो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको चौथो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज सेयर बजार परिसूचक २७ दशमलव ३२ अंकले घटेर २५३६ दशमलव ११ को विन्दूमा पुगेको छ। ४० करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर खरिद बिक्री भएको छ भने १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ।

Read More
नेप्से सेयर बजारमा सर्किट ब्रेकको प्रभाव : के हुनेछ आगामी दिनहरूमा ?

नेप्से सेयर बजारमा सर्किट ब्रेकको प्रभाव : के हुनेछ आगामी दिनहरूमा ?

नेप्से सेयर बजारमा सर्किट ब्रेकको प्रभाव अझै भन्दा थुप्रै क्षेत्रमा महसूस हुन सक्छ। सर्किट ब्रेकले बजारको व्यवहार अस्थिर बनाउँछ र अर्थमन्त्री परिवर्तनले बजारमा बदलाव प्रेरित गर्ने संकेत पनि हुन सक्छ।

Read More