
शरणार्थी समस्यालाई अन्तर्राष्ट्रियकरण गर्ने भुटानी नेताहरुको तयारी
शरणार्थी समस्यालाई अन्तर्राष्ट्रियकरण गर्ने भुटानी नेताहरुको तयारी
शरणार्थी समस्यालाई अन्तर्राष्ट्रियकरण गर्ने भुटानी नेताहरुको तयारी
सरकारको निर्णयप्रति असन्तुष्ट केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त भीपीएनको चोर बाटो प्रयोग गर्दै टिकटक चलाएर चुनौती दिने घोषणा समेत गरे।इन्टरनेट सेवा प्रदायकहरूले बन्द गरे पनि कतिपयले नेपालबाटै टिकटकमा नयाँ भिडिओहरू अप्लोड गरिरहेको हुनाले नेपालमा भीपीएनको प्रयोगबाट गरेर टिकटक चलाएको अनुमान लगाउन सकिने जानकारहरू बताउँछन्। टिकटक चलाउन भीपीएनको प्रयोग कति सुरक्षित छ भन्ने बारे जानकारी दिदै छौ ।