अरिदमन गणद्वारा विद्यार्थीलाई विपद व्यवस्थापन र सर्पदंश सम्बन्धी अभ्यास

अरिदमन गणद्वारा विद्यार्थीलाई विपद व्यवस्थापन र सर्पदंश सम्बन्धी अभ्यास

नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले कनकाई-३ सुरुङ्गास्थित पशुपति इङलिस सेकेन्डरी स्कुलका विद्यार्थीहरुलाई विपद व्यवस्थापन र सर्पदंश सम्बन्धी जानकारी दिने कार्यक्रम सम्पन्न गरेको छ। मनसुनको सुरुवातसँगै विद्यालयमा ३०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न अभ्यास र प्रशिक्षण गराइएको थियो।

Read More