नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको भनाइ: १० वर्षमा संविधान पुनरावलोकन आवश्यक
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधानमा १० वर्षमा पुनरावलोकन वा परिमार्जन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको बताएका छन्। उनले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।