![झापामा विश्व रक्तदाता दिवसको अवसरमा दुई जेसिज क्लबद्वारा रक्तदान कार्यक्रम झापामा विश्व रक्तदाता दिवसको अवसरमा दुई जेसिज क्लबद्वारा रक्तदान कार्यक्रम](https://darpanaawaj.com/wp-content/uploads/2024/06/biratablood-768x450-1-600x400.jpg)
झापामा विश्व रक्तदाता दिवसको अवसरमा दुई जेसिज क्लबद्वारा रक्तदान कार्यक्रम
विश्व रक्तदाता दिवसको अवसरमा झापाका बाहुण्डाँगी जेसिज र वीरता जेसिजले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरी ११२ पिन्ट रगत संकलन गरेका छन्। कार्यक्रमलाई विभिन्न स्थानीय संघसंस्थाहरुले सहआयोजना गरेका थिए।