स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन
अध्ययनले स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन नसकेको देखाएको छ। स्रोत, साधन, र दक्ष जनशक्तिको अभाव देखिएको छ।
अध्ययनले स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन नसकेको देखाएको छ। स्रोत, साधन, र दक्ष जनशक्तिको अभाव देखिएको छ।
देवदह नगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि डेढ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ। बजेटमा संघीय र प्रदेश सरकारबाट अनुदान, आर्थिक, सामाजिक, पूर्वाधार विकासका लागि विनियोजन गरिएको छ। यद्यपि, बजेटको अधिकांश हिस्सा अनुत्पादक र टुक्रे योजनामा छुट्याइएको छ।
नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले कनकाई-३ सुरुङ्गास्थित पशुपति इङलिस सेकेन्डरी स्कुलका विद्यार्थीहरुलाई विपद व्यवस्थापन र सर्पदंश सम्बन्धी जानकारी दिने कार्यक्रम सम्पन्न गरेको छ। मनसुनको सुरुवातसँगै विद्यालयमा ३०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न अभ्यास र प्रशिक्षण गराइएको थियो।