नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा खारेज गर्‍यो

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा खारेज गर्‍यो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत सेयर धितो कर्जाको अधिकतम सीमा खारेज गरेको छ। व्यक्तिगत सेयर धितो कर्जामा कुनै नयाँ व्यवस्था छैन।

Read More