
देशभर मनसुनी वायुको प्रभाव रहने पूर्वानुमान
देशभर मनसुनी वायुको प्रभाव रहने हुनाले आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।