किसानको आन्दोलन अगाडि झुक्यो लालबन्दी नगरपालिका, तरकारीको निकासी कर हट्यो

किसानको आन्दोलन अगाडि झुक्यो लालबन्दी नगरपालिका, तरकारीको निकासी कर हट्यो

लालबन्दी नगरपालिकाले तरकारीमा लगाएको करको विरोधमा किसानले राजमार्ग अबरुद्ध गरेपछि नगरपालिकाले कर स्थगन गरेको छ। यसले सर्लाहीको तरकारी निकासी पुनः सुचारु भएको छ।

Read More
सर्लाहीमा कार्यसम्पादन मूल्यांकनमा ईश्वरपुर नगरपालिका पहिलो

सर्लाहीमा कार्यसम्पादन मूल्यांकनमा ईश्वरपुर नगरपालिका पहिलो

सर्लाही जिल्लाका २० स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा ईश्वरपुर नगरपालिका पहिलो भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ईश्वरपुरले ५६.३ अंक प्राप्त गरेको छ।

Read More
लालबन्दी नगरपालिकाको आर्थिक अनियमितता: ५ दशमलव १ प्रतिशत मात्र बजेट खर्च

लालबन्दी नगरपालिकाको आर्थिक अनियमितता

लालबन्दी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ५ दशमलव १ प्रतिशत मात्र बजेट खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको प्रतिवेदनअनुसार, दीर्घकालीनभन्दा ससना टुक्रे योजनामा बढी बजेट खर्च गरिएको छ। मेयरको स्वकीय सचिव र कानुनी सल्लाहकारमा बजेटको दुरुपयोग भएको देखिन्छ।

Read More