पनौती नगरपालिकामा तीन क्रसर उद्योग बन्द

पनौती नगरपालिकामा तीन क्रसर उद्योग बन्द

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा मापदण्डविपरीत सञ्चालन भएका तीन खानी तथा क्रसर उद्योग बन्द गरिएका छन्। बिनाअनुमति सञ्चालन भइरहेका यस्ता उद्योगहरूले बाढीपहिरो, भू-स्खलन, र पर्यावरणीय जोखिम निम्त्याएको भन्दै अनुगमन समितिले कारबाही अघि बढाएको हो।

Read More
बिपी राजमार्ग पुनर्निर्माणमा अन्योल, विकल्पहरूबारे छलफल जारी

बिपी राजमार्ग पुनर्निर्माणमा अन्योल, विकल्पहरूबारे छलफल जारी

पाँच महिना बितिसक्दा पनि बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि कुनै ठोस निष्कर्षमा पुग्न सकिएको छैन। विभिन्न तीन विकल्पमाथि छलफल भए पनि पुनर्निर्माण प्रक्रिया अन्योलमै छ।

Read More
अविरल वर्षाले बाढीपहिरो: १३४ मृत्यु, १४८ घाइते नेपालमा

अविरल वर्षा र बाढीपहिरोमा १३४ मृत्यु,१४८ घाइते नेपालमा

अविरल वर्षाले नेपालमा बाढीपहिरोको कारण १३४ जनाको मृत्यु भएको छ भने १४८ जना घाइते भएका छन्। विभिन्न प्रदेशमा ठूलो क्षति भएको छ।

Read More